Logo

बलिउड अभिनेता शाहरुख खानको घरमा एनसीबीले मार्यो छापा



Spread the love

एजेन्सी । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ। शाहरुख खानको घरमा छापा मार्नुअघि अनन्या पाण्डेको घरमा छापा मारेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

बिहीबार एनसीबीले अनन्या पाण्डेलाई आज २ बजे सोधपुछका लागि समेत बोलाएको छ।

लागूऔषध मुद्दामा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्