Logo

भारतमा तहल्का मचाएको डान्स ग्रुप “वाईल्ड रिपर्स”को म्युजीक भिडीयो सार्बजनिक (भिडीयो)



Spread the love

ईण्डीयन टिभी स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेन्ड रनरअप डान्स ग्रुप “वाईल्ड रिपर्स” र सारा सिर्पालीले अभिनय गरेको म्युजीक भिडीयो सार्बजनिक भएको छ  ।“तिमि हास्दा डिम्पल पर्छ” बोलको रोमान्टिक गीतमा राम बज्यू तामांगको स्वर सुन्न सकिन्छ  ।सार्बजनिक भएको गीतमा दिपक भट्टराई ” निश्चल”को शब्द रचना र हरि लम्सालको संगीत रहेको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन रहेको छ । गीतलाई बुढासुब्बा म्युजीक कम्पनिले बजार ब्यबस्थापन गरेको हो ।एक दिन अघि सार्वजनिक भएको यस गित करिब ७५ हजार माथिले हेरिसकेका छन् ।

हेर्नुहोस् भिडियो: 

https://youtu.be/duAMaENHh7A

प्रतिक्रिया दिनुहोस्