Logo

कति पुग्यो नेपाली बजारमा सुनको मूल्य ?



Spread the love

१८ असोज, काठमाडौँ। आज साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ। सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सनचाँदी महासंघले जानकारी दिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्