Logo

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका टेस्लाका सीईओ एलन मस्क छुट्टिए आफ्नि प्रेमिकासँग



Spread the love

एजेन्सी । टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् । टेस्ला तथा स्पेस एक्स कम्पनीको कामले गर्दा आफू धेरैजसो टेक्सासमा बस्नुपर्ने र ग्रिम्सको संगीतका क्रममा विभिन्न मुलुकको भ्रमणका लागि कामका लागि लस एन्जल्समा धेरै बस्नुपर्ने भएको कारणले गर्दा आफूहरु छुट्टिएको उनले एक अन्तरवार्तामा जानकारी दिए।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका मस्कको एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् । सन् २०१८ बाट उनिहरुबीच प्रेम सम्बन्ध सुरु भएकोको थियो ।

प्रतिक्रिया दिनुहोस्