दुप्चेश्वरका एक युवा रामहरि खड्काले पूर्वअर्थमन्त्री राम शरणमहतमाथि बोतल प्रहार गरेका छन् ।
दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई खड्काले बोत्तल प्रहार गरेका हुन् ।
खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/b7SXrRpJG4A
प्रतिक्रिया दिनुहोस्