Logo

घरको कुन दिशामा कस्तो भर्‍याङ राख्दा शुभ हुन्छ ?



Spread the love

एजेन्सी। नयाँ घर बनाउँदा वास्तु अनुसार बनाउन आवश्यक रहेको छ । वास्तु अनुसार घर बनाउँदा घर घमाइलो हुने, घर बलियो हुने, घरभित्र बस्न सहज हुने वास्तुविद्हरु बताउँछन् ।

घरको दक्षिण–पश्चिम दिशामा भर्‍याङ बनाउनु पर्छ । ध्यान दिनुपर्ने कुरा के भने सिंढी उत्तर दिशाबाट सुरु भएर दक्षिणमा टुंगिएको हुनुपर्छ ।वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्‍याङ राख्नु उचित हुँदैन । तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्‍याङ निरन्तर हुनुहुँदैन ।

दक्षिण पूर्वतर्फ भर्‍याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ । उत्तरपश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ । सिंढी सजिलो हुनुपर्छ । हिँड्दा थाक्ने वा लड्ने जोखिम हुनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्