Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना



Spread the love

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा दुर्घटना भएकाे हो ।

थप विवरण आउन बाँकी छ ।

तस्बिर : सुबोध शेर्पाइली

प्रतिक्रिया दिनुहोस्