Logo

सुटिङको क्रममा अभिनेत्री प्रियंका घाइते



Spread the love

१२ भदाै, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी भएकी छिन् । हलिउड सिरिज सिटाडेलको सुटिङका क्रममा उनी घाइते भएकी हुन् ।

उनले आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन् । उनले आफ्नो टाउकोमा चोट लागेको छ ।

हाल उनी रेस्टमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छिन्

प्रतिक्रिया दिनुहोस्