Logo

अखिल क्रान्तिकारी एडभान्स कलेजको सरसफाई कार्यक्रम सम्पन्न



Spread the love

अखिल क्रान्तिकारी एडभान्स कलेज ईकाइ समितिले एडभान्स कलेज क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

क्रान्तिकारीले करिब ५० जनाको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।

सफा बस्नुहोस, स्वस्थ रहनुहोस् भन्ने मूल नाराका साथ् सरसफाई कार्यक्रम सम्पन्न गरेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारीले सल्लेरी खबरलाई बताए ।

यस अघि पनि एडभान्स कलेज ईकाइ समितिले विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्