Logo

वैज्ञानिकले पानीबाट बनाए सुन



Spread the love

२२ साउन, एजेन्सी । वैज्ञानिकहरूले धातु तथा रसायनको मिश्रणबाट सुन बनाउने विधिमा सफलता पाएका छन् । अल्केमी अर्थात् धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने प्रयासमा वैज्ञानिकहरूले पहिलो सफलता पाएका हुन् ।

वैज्ञानिहरूले विश्वमै पहिलो पटक पानीबाट सुन बनाउन सफल भएका हुन् । चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद्हरूले पोटासियम, सोडिएम र पानीको वाफको सम्मिश्रणबाट सुन बनाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्