Logo

बिग बोसबाट बाहिरिए सलमान खान, को आए सलमानको ठाउँमा ?



Spread the love

२० साउन, एजेन्सी । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’ को १५ औं सिजनमा स्टार अभिनेता सलमान खान बाहिरिएका छन् ।

अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुने यस शोको होस्ट अब फिल्म निर्देशक करन जोहरले गर्ने भएका हुन् ।

अहिले बिग बोस ओटीटीमा रिलिज हुनेछ । ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ एपिसोड टिभिमा प्रसारण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्