Logo

स्वास्थ्यकर्मीको लापरबाही – गर्भवतीलाई जुकाको औषधि !



Spread the love

जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो ।

 

 

 

 

 

 

 

गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्