Logo

कोरोनाको तेश्रो भेरियन्ट फेला, कुन समूहलाई जोखिम ? कति छ संक्रमणको खतरा ?



Spread the love

२५ असार, नुवाकोट । नुवाकोटमा कोरोना भाइरसको तेश्रो भेरियन्ट फेला परेको छ । अस्पतालले शुक्रबार विज्ञप्ती जारी गर्दै ४ जनाको परीक्षण गर्दा एउटा नमुनामा डेल्टा प्लस Delta Plus (B.167.2)+ K417N भेरियन्ट प्रमाणित भएको जानकारी दिएको छ ।

उक्त विज्ञप्तीमा यो भेरियन्ट पहिलो अल्फा र दोश्रो डेल्टा भन्दा ६० देखि १०० प्रतिशतसम्म बढी संक्रामक भएको समेत उल्लेख गरिएको छ ।

डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धाको समेत फोक्सोमा पार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्