Logo

अभिनेता दिलीप कुमारको निधन



Spread the love

२३ असार, एजेन्सी । चर्चित बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका दिलीपको ९८ बर्षको उमेरमा आज बिहान साढे ७ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घरमै उपचार गराउँदै आइरहेका दिलीपको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्