Logo

मन्त्रीले पाउँछन् दिन गन्तीको तलब



Spread the love

मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन् ।

जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ ।

Newly appointed ministers take the oath of office and secrecy from President Bidya Devi Bhandari, on Friday, August 26, 2016. Photo: RSS

मन्त्रिपरिषदको २०६८ भदौ २९ गतेको बैठकले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा अन्य स्ुविधासम्बन्धी निर्णय गरेको थियो ।

प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव १, स्वकीय सचिव २, सहस्वकीय सचिव ३, स्वकीय अधिकृत ९, फोटोग्राफर अधिकृत १, कम्युटर अधिकृत १, कम्युटर सहायक २, प्रशासन सहायक ९, लेखा सहायक १, सवारीचालक ५ र कार्यालय सहयगी ४ जना पाउने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्