Logo

बिहे मण्डपमा बेहुलीले थाम्न सकिनन् रिस, मिठाईले बेहुलाको मुखमा हिर्काइन् (भिडियो)



Spread the love

१ असार, एजेन्सी । भारतमा विवाहको एउटा भिडियो भाइरल भएको छ । विवाह मण्डपमा नै रिसाएकी एक दुलहीको भिडियो अहिले भाइरल भइरहेको हो ।

भाइरल भएको थिडियोमा बेहुलाले बेहुलीलाई मिठाइ खुवाउने प्रयास गरिरहेका हुन्छन् । तर, मिठाइ खान नमानेकी बेहुलीले त्यो मिठाइले बेहुलाको मुखमा प्रहार गर्छिन् ।

यी सबै घटना विवाह मण्डपमा नै भइरहेका थिए । विवाहमा उपस्थित सबैले यो घटना हेरिरहेका थिए ।

भाइरल भएको उक्त भिडियोले अहिलेसम्म ४३ हजारभन्दा धेरै लाइक पाइसकेको छ । त्यस्तै, हजाराैँले भिडियोमा कमेन्ट पनि गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्