Logo

‘बाघी २’को धमाकेदार ट्रेलर सार्वजनिक(भिडियो)



Spread the love

टाइगर श्राफ अभिनित चलचित्र ‘बागी २’को ट्रेलर रिलिज भएको छ । बुधबार रिलिज गरिएको ट्रेलरमा टाइगरको एक्सन अवतार देख्न सकिन्छ भने टाइगर र उनकी रियल गर्लफ्रेन्ड दिशाको प्रेम पनि देखाईएको छ । ‘बागी २’ २०१६ मा रिलिज भएको फिल्म ‘बागी’को सिक्वेल हो ।  एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोप खतरनाक रूपमा प्रस्तुत भएका छन् । मार्च ३० मा रिलिज हुने चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् । चलचित्रमा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् । ‘बाघी’मा टाइगरको साथमा अभिनेत्री शारदा कपूरको अभिनय रहेको थियो ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/-4jEGBLSI1g

प्रतिक्रिया दिनुहोस्