Logo

चर्चामा अभिनेत्री पूजा शर्माको यो तस्बिर



Spread the love

१२ जेठ, एजेन्सी । भारतीय अभिनेत्रीको अहिले एउटा फोटोले चर्चा कमाउन सुरू गरेको छ । उनले बिकनी लगाएर योगा गरेको फोटो अहिले सामाजिक सञ्जालमा फ्यानहरूको खुराक बनिरहेको छ ।

उनले सामाजिक सञ्जालमा स्विमिङ पुलको किनारामा ग्रीन बिकिनीमा योगा आसन गरिरहेको फोटो सेयर गरेकी छन् ।

पूजा अहिले ४४ वर्षकी भइन् । फिटनेशको कारण उनको उमेर ४४ अनुमान लगाउन गाह्रो छ । फ्यानले पूजाको बिकिनी तस्बिर रुचाएका छन् ।

‘हसीना मान जाएगी’, ‘भाई’, ‘नायक’, ‘कही प्यार न होजाए’ जस्ता सफल फिल्ममा पूजाले काम गरेकी छिन् । उनले अनिल कपुरको फिल्म ‘विरासत’ बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्