Logo

आयो कार्टुन्ज क्रुको नयाँ गीत ‘कहिले होला’



Spread the love

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक तथा कमिडी शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कहिले होला’ बोलको गीतलाई निर्माण टीमले मंगलबार सार्वजनिक गरेको हो ।‘कहिले होला’ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा कमिडी सैलीमा प्र्स्तुत गरेका छन।जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न सखिन्छ ।यस गितको यरेन्ज रिकेश गुरुङले गरेका हुन्।यस भिडियोमा राम घले र आश्मा बिश्वोकर्माको सह-कोरियोग्राफी रहेको छ । भने सह-निर्देशन लाक्पा डि लामा र मन्जिल श्रेष्ठको रहेको छ ।सरोज अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा  निर्देशन प्रविन श्रेष्ठले  गरेका छन् । दिपेन के.सि. र सुमिना लुको आवाजमा रहेको गीतमा दिपेन के.सि.को शब्द तथा सङ्गीत रहेको छ ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईले गज्जबको डान्स र कमेडी गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/iosiQyxhm-0

प्रतिक्रिया दिनुहोस्