Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक



Spread the love

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

 मन्त्रिपरिषद्को बैठक ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो। बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन्। बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। 

आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्