Logo

आखिर को हुन् प्रिया जो सामाजिक संजालमा भाइरल बन्न पुगिन् ?



Spread the love

यो भ्यालेन्टाइनको हप्तामा एक भिडियो क्लिप फेसबुक, ट्विटर, इंस्टाग्राम तथा  वॉट्सएपमा बढ्दो भाइरल भईरहेको छ । यस भिडियोलाई हजारौं पटक शेयर र लाखौँ पटक लाइक गरिएको छ ।यो भिडीयो क्लिप मलयाली गित  ‘Manikya Malaraya Poovi’ को हो। यो गित अपकमिंग मलयालम फिल्म ‘उरु अदार लव’ को हो। यो गितलाई  शान रहमानले  कंपोज गरेका हुन् । क्लिपमा देखाइएको अभिनेत्री अहिले चर्चामा छिन । को हुन्  उनि जो सामाजिक संजालमा भाइरल बन्न पुगिन् ? ? उनि मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर हुन्। उनको यो डेब्यू  फिल्म हो। यहि फिल्म मार्फत प्रियाले फिल्मी करियरको  शुरुआत गर्दै छिन ।

फिल्मलाई  उमर लूलूले  निर्देश‍न गरेका हुन् ।फिल्म 3 मार्चमा रिलिज हुदै छ  । यो भिडियो  फिल्मको  प्रमोशनको बेला निकालिएको थियो जुन राता-रात भाइरल बन्न पुग्यो ।

भाइरल भएको गित :

https://youtu.be/W0fKl43QmIE

भाइरल क्ल‍िप:

https://youtu.be/a9DL8r5y1Ic

हेर्नुहोस् फोटोहरु :

प्रतिक्रिया दिनुहोस्