वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– एकादशी, १८:३३ बजेउप्रान्त द्वादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले काममा अलमल्याउन सक्छ। विचार नमिल्नाले अाफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। निम्तो अाए पनि अातिथ्य खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्नेमध्ये केही रकम रोकिए पनि व्यवसायले यात्रा गराउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्रोथ : नेपाली पात्रो
प्रतिक्रिया दिनुहोस्