Logo

ब्वाइफ्रेण्डसँग माल्दिभ्समा रमाउदै हिना (फोटोमा)



Spread the love

काठमाडौं। पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल इन्डियन शो ‘बिग बोस १२’ बाट एकाएक चर्चामा आएकी नायिका हिना खान

उनी सामाजिक संजालमा सक्रिय नायिका मध्य एक हुन् खान पनि उनी बेलाबेला चर्चामा छाएकी हुन्छ । उनी आज भोलि माल्दिभ्समा विदा मनाउन पुगेकी छिन् ।  सामाजिक संजालमा सक्रिय रहने हिना आफ्ना फ्यानका लागि बोल्ड तस्वीर शेयर गरेकी छिन् ।

फोटोमा हिना समुद्र किनारमा स्विमसुटमा पोज दिइरहेकी देखिएकी छिन् । फोटो शेयर गर्दै हिनाले आफूलाई समुद्र किनारको हावासँग प्रेम भएको लेखेकी छिन् ।

यी तस्वीरलाई केही घण्टामै लाखौं पटक लाइक गरिएको छ । यसअघि हिनाले रंगीबिरंगी पहिरनमा पनि तस्वीर शेयर गरेकी थिइन् । नागिन, कसौटी जिन्दगी की, फियर फ्याक्टर, साथ निभाना साथिया जस्ता टिभीशोमा काम गरिसकेकी हिना माल्दिभ्समा ब्वाइफ्रेण्ड रकी जैसवालसँग छिन् ।

प्रतिक्रिया दिनुहोस्