Logo

आखिर किन रिसाए करीना कपूरको घरमा अर्जुन कपूर(भिडियोसहित)



Spread the love

काठमाडौं । पछिल्लो सय निकै चर्चामा रहेकी करीना कपुरले भर्खर आफ्नो दोस्रो छोरालाई पनि जन्म दिएकी छिन् । यस्तो अवस्थामा धेरै बलिउड सेलिब्रेटीहरू करीनाको नयाँ घर आउँदैछन्।

बलिउड स्टार अर्जुन कपूर र मलाइका अरोडा पनि करीना कपूरको घरमा पुगे छन् । तर करीना कपूरको घरमापुग्नासाथ अर्जुन कपूर र पापाराजीबीच विवाद भयो । घरको पर्खाल चढ्न खोज्दै गरेका पापाराजीलाई अर्जुनले त्यसो नगर्न भनेका थिए त्यही विषयलाई लिएर उनीहरुबीच विवाद भयो ।

यद्यपि यस समयमा एक व्यक्तिले यस्तो गल्ती गरे जसका कारण अर्जुन कपूर रिसाए। यस पछि अर्जुनले ती व्यक्तिलाई गाली गरे भिडियो अहिले सोशल मिडियामा भाइरल भइरहेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्