Logo

प्रियंकाले माल्दिभ्समा जन्मदिन र एनिभर्सरी मनाएको तस्बिर भाइरल



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायिका प्रियंका कार्की हाल माल्दिभ्स भ्रमणमा रहेकी छिन् ।

माल्दिभ्स भ्रमणको सिलसिलामा उनी आफ्नो जन्मदिन स्पेनसँग मनाएकी छिन् । शनिवार माल्दिभ्समा आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् ।

माल्दिभ्समा प्रियंकाले जन्मदिन मनाएको तस्वीर अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ ।

तस्बिरमा प्रियंकाले आफ्नो श्रीमान आयुष्मानलाई किस गरेको तस्बिर निकै भाइरल भएको छ ।गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए ।

प्रतिक्रिया दिनुहोस्