Logo

पल आउने दिन गिन गिन गर्दै गरिमा



Spread the love

काठमाडौं । युवा पुस्ताले निकै नै रुचाएका नायक पल शाह र पछिल्लो समय चर्चाको शिखर पुग्न सफल मोडल गरिमा शर्माको न्रित्यमा थारु गीत ‘दिन गिन गिन’ सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत नरेश जोगीले नै भरेका छन् भने उक्त गीतमा अनु चौधरी र संगीतकार नरेश जोगीको स्वर रहेको छ ।

ठेट थारु संस्कृति  कलालाई झल्काएको उक्त गीतले तराईको विभिन्न सुन्दर ठाउँलाई चित्रण गरेको छ।

अर्जुन तिवारीद्वारा छायांकन गरेको भिडियोलाई मिलन बिशोकर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/L8HYC25SbY8

प्रतिक्रिया दिनुहोस्