Logo

‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज (ट्रेलरसहित)



Spread the love

अत्यन्तै बोल्ड मानिएको फिल्म हेट स्टोरी सिरिजको चौथो फिल्म ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज भएको छ । विशाल पाण्डे निर्देशित फिल्ममा गुलशन ग्रोवर, उर्वशी रौतेला, करण वाही, विवान भटेना और इहाना ढिल्लनको मुख्य भूमिका रहेको छ । एउटै युवतीको प्रेममा  दिवाना भएका दुई दाजुभाइको द्वन्द्वलाई फिल्ममा  चित्रण गरिएको छ ।फिल्ममा उर्वशी रौतेलाको हट अवतार देखिएको छ ।bannerउर्वशीको बोल्डनेसले दर्शक तान्न सक्ने आंकलन समेत गरिएको छ । फिल्म ९ मार्चबाट हलहरुमा लाग्दैछ ।हेर्नुहोस् ट्रेलर:

https://youtu.be/0B7athiVJBA

प्रतिक्रिया दिनुहोस्