Logo

‘प्रदेशसभाको आधा मन्त्री कटौती’



Spread the love

बाम गठबन्धनले प्रदेशहरुमा संवैधानिक व्यवस्थाभन्दा आधा संख्यामा मात्रै मन्त्री बनाउने निर्णय गरेको छ ।

एमाले नेता सुवा नेम्बावङको संयोजकत्वमा गठित कार्यदलको बिहीबार बसेको बैठकले प्रदेशमा कुल सदस्य संख्याको १० प्रतिशत मात्रै मन्त्री बनाउने निर्णय गरेको हो ।

संविधानको धारा १६८ को उपधारा ९ ले भने प्रदेशका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद् गठन गर्न पाउने व्यवस्था गरेको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्