Logo

यस्तो बन्यो धोनीको जिवनमा आधारित फिल्मको ट्रेलर (भिडियो सहित)



Spread the love

ईन्डियाका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्म ‘एम एस धोनी – द अनटोल्ड स्टोरी’को  ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा महेन्द्र सिंह धोनीको भूमिकामा अभिनेता शुसांत सिंह राजपुत रहेका छन् । त्यस्तै फिल्ममा अभिनेत्री दिशा पटानी र अनुपम खेरको मुख्य भूमिका रहेको छ। फिल्ममा धोनीको बाल्यकाल देखी एक सफल क्रिकेटर बन्दा सम्मको यात्रालाई चित्रण गरिएको छ।फिल्ममा धोनीले २०११ मा जितेको वल्र्डकपलाई पनि हाईटलाईट गरिएको छ ।नीरज पाण्डेको निर्देशनमा बनेको यस फिल्म ३० सेप्टेम्बरमा रिलिज हुदैछ्।

हेर्नुहोस ट्रेलर:

 

प्रतिक्रिया दिनुहोस्