Logo

कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गर्दै महिलाद्वारा बिरालोसँग विहे



Spread the love

१९ पुस, एजेन्सी । एक जना महिलाले बिरालोसँग विवाह गरेकी छिन् । स्पेनमा बस्ने ४८ वर्षीया महिलाले बिरालोसँग २ पटक विवाह गरेकी हुन् ।

स्पेनकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं २ वटा विरालोसँग मनाएकी छिन् ।

उनी पछिल्लो १६ वर्षदेखि बिरालोसँगको बैवाहिक सम्बन्ध रहेको बताइन्छ । उनले सन् २००४ मा नै विरोलोसँग विवाह गरेकी हुन् ।

धेरै समय माया खोज्न बिताएकी उनले पछि मानिससँग माया खोच्नु र माया गर्नु बेकार सम्झेर बिरालोसँग विवाह गरेको बताएकी छिन् । उनले बिरालोहरुलाई एक पत्नीले गरेको जस्तै स्याहार गछिन । बिरालोसँग विवाह गर्दा नै उनले कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्