Logo

बिश्वलाई नै चकित पारिन् यि डाक्टरले, नाकबाट सर्प घुसारेर यसरी मुखबाट निकालिन् (भिडियोमा)



Spread the love

एजेन्सी । विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् ।

उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/WxielMcyCew

प्रतिक्रिया दिनुहोस्