Logo

आयु बढाउन मन छ ?



Spread the love

एजेन्सी । स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूका अनुसार त्यसरी एक-दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुन्छ।

सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ। तर होस् गर्नुहोस् है, तपाईँ सुत्दा घुर्नुहुन्छ भने चाहिँ त्यसबाट पटक्कै फाइदा हुँदैन नि।

पढ्दा पढ्दै कक्षाकोठामा तपाइलाइ उंग लाग्छ ? समूहगत प्रस्तुतिका बेला निद्राले च्याप्रा गरेको छ कि ? त्यसबाट तपाईका हाकिम रिसाउन सक्छन् । तर त्यसरि एक झप्को सुन्दा स्वास्थ्यलाई लाभ हुने एउटा अध्ययनले देखेको छ । कहिलेकाहीँ छिटो समयमा सुत्दा आयु बढ्छ सक्ने बैज्ञानिकहरुल बताउँछन् । सतामा दुई चोटि दिउँसो त्यसरी सुन्दा मुटु स्वास्थ हुनसक्ने बताएको छ ।

त्यसरी दिउँसो सुन्ने मानिसमा मस्तिष्काघात हुने सम्भावना कम हुन्छ । राति राम्रो सुनिएको छैन् भने त्यसले निन्द्राको क्षतीपूर्ति पनि गरिदिन सक्छ । तर सुन्न जानुअघि तपाइले थाहा पाउनु पर्ने कुरा चाहिं के हो भने सधैं त्यसरी सुन्दा फाइदा हुँदैन है । अनि ६५ बर्ष माथिका मानिसबारे यो अध्ययाँले कुनै निष्कर्ष दिन सकेको छैन् । त्यसैले दिउँसो कति सुन्नु ठिक होला त् ? सातामा दुई चोतिजती २० मिनेट सुन्नु उपयुक्त हुने बिज्ञहरुको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्