Logo

चाइनीज एक्ट्रेस जू जू संग रोमान्स गर्दैछन् सलमान खान



Spread the love

 

sluआफ्नो आगामी चलचित्र ‘ट्यूबलाइट’ मा सलमान खान आफुभन्दा १८ वर्ष कम उमेरकी चाइनीज एक्ट्रेस जू जू को साथमा रोमांस गर्ने भएका छन्। जू जू चाइनामा मात्र नभएर दुनियाभर मै चर्चित एक्ट्रेस हुन्।उनले ‘वीमेन व्हाट’, ‘शंघाई कालिंग’, ‘द म्यान विद द आयरन फिस्ट्स,’लास्ट फाइट’ जस्ता सफल चलचित्रहरुमा काम गरिसकेकी छिन्। यसअघि ‘ट्यूबलाइट’मा

slदीपिका पादुकोण वा कटरीना केफले काम गर्न सक्ने चर्चा चलेको थियो। तर निर्देशक कबीर खानले चलचित्रका लागि चाइनीज एक्ट्रेस चाहिएकाले जुजुलाई छानेको मिडियाले जनाएको छ। चलचित्रमा सलमान जुजुको प्रेमीको रुपमा देखिनेछन्।चलचित्रको छायांकन सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्