Logo

के.जी.एफका निर्माता विजयको अर्को फिल्म ‘सालार’मा प्रभासको इन्ट्री



Spread the love

एजेन्सी । पछिल्लो समय निकैचर्चा परिचर्चा कमाउन सफल दक्षिण स्टार यश । के.जी.अफ (KGF) को सफलता पछि उनी आगामी फिल्म के.जी.एफ (KGF) २ को लागी दर्शकहरु बीच धेरै क्रेज छ।

यो फिल्म चाँडै पर्दामा आउन् निर्माता विजय किरगानदुरले जानाएका छन् । उनले फेरी अर्को फिल्महरूको बारेमा ठूला घोषणा गरेका छन् ।

उनले आफ्नो अर्को फिल्म ‘सालार‘ सुपरस्टार प्रभासको साथमा ल्याउन थालेका छन्। के.जी.एफ निर्माता विजयले घोषणा गरेका छन् भने तिनीहरु छिट्टै आफ्नो अर्को फिल्म घोषणा गर्ने छन्। जसको लागि उनी धेरै उत्साहित छन् ।

निर्माणले ट्वीट गरेका छन् उक्त फिल्म डिसेम्बर १७ मा घोषणा गरिनेछ। तपाईं तल यो होमबल फिल्महरूबाट देख्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्