Logo

‘भिरमा सेती गाई’ हेर्दा हेर्दै बले र रुबिनाको रोमान्स



Spread the love

काठमाडौं । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायिका विष्णु माझी र बिरु लामाको स्वरमा रहेको नयाँ गीत ‘भिरमा सेती गाई’ शिव हमालको युट्युबमार्फत सार्बजनिक भएको छ ।

भिडियोको मुख्य भूमिकामा सागर लम्साल ‘बले’र रुबिना अधिकारीको अभिनय गरेका छन् । अहिले फेरी युवा पुस्ताको माया प्रेमलाई गायक उक्त गीतमा प्रस्तुत गरिएको छ ।

शिव हमालको शब्द तथा संगीत रहेको गीतमा सुनिल परियारले एरेन्ज गरेका छन् । अजय रेग्मीद्वारा छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई मौसम हिमालीले नै निर्देशन र कोरीयोग्राफी गरेका छन् ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/lqnlRb0yJBI

प्रतिक्रिया दिनुहोस्