Logo

तपाईलाई ढाडकम्मर दुख्छ? जान्नुहोस् उपचार विधि



Spread the love

एजेन्सी । आजभोलि युवापिढीमा पनि ढाडकम्मर दुख्ने समस्या देखिन थालेको छ । अस्तब्यस्त जीवनशैली, घण्टौँ बसेर काम गर्ने, शारीरिक श्रमका काम नगर्ने जस्ता कारणहरु कम्मर दुखाईको कारण हुनसक्छ ।

कम्मर दुखाईको समस्या लामो समयसम्म बसेर एउटै पोजिसनमा बसेर काम गर्दा यस्तो समस्या धेरै हुन्छ ।

त्यसैले हरेक आधा घण्टामा थोरै समय काम गरेको ठाउँबाट उठेर यताउता डुल्ने, शरीर तन्काउने आदि गर्नुपर्छ । साथै, कम्मर दुख्ने समस्या र मांशपेशीसँग सम्बन्धित व्यायाम गर्नुपर्छ ।

नरम बिस्ताराको सट्टा थोरै कडा विस्तारा ओछ्याएर सुत्ने गर्नुपर्छ । साथै, केही योगासान पनि गर्ने गर्नुपर्छ ।

यसका साथै, कम्मर दुख्ने समस्याबाट बच्नका लागि भारी तौल उठाउनबाट बच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्