Logo

कनिका कपुरलाई सर्वाधिक खोजियो गुगलमा



Spread the love

एजेन्सी। गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छन् ।

कोरोना संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो ।

सर्वाधिक खोजिने बलिउडकर्मीमा नायक अमिताभ बच्चन कनिका भन्दा पछाडि छन् ।

प्रतिक्रिया दिनुहोस्