Logo

बलिउड अभिनेत्री कृती सेननलाई कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी। बलिउड अभिनेत्री कृती सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छन् ।

कोरोना पोजिटिभ देखिएपछि उनी चन्डीगढबाट मुम्बई फर्किएकी थिइन् ।

त्यस्तै, अभिनेता बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्