Logo

जन्मदिनका दिन भुलेर पनि गर्दै नगर्नुस् यी काम, नत्र जीवनभर पर्छ पछुतो



Spread the love

एजेन्सी । सबै मान्छेको कुनैन कुनै दिन जनम्दिन पर्छ । उ दिन उसको विशेष जन्मदिन मानिछ । साथीभाई, घरपरिवारसँगै बर्थडे सेलिब्रेसन गरिरहेका हुन्छन् । 

कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाइरहेका हुन्छौं । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जन्मदिन मनाउँदै गर्दा केहि गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ र कतिलाई थाहा नहुन पनि सक्छ । यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनुपर्छ । जन्मदिनको दिन गर्न नहुने ६ काम बारे शास्त्रमा उल्लेख गरिएको छ ।

१. नङ काट्ने
आफ्नो जन्मदिनको दिनमा नङ काट्ने हुँदैन ।यस्तो गर्दा आयु क्षीण हुनु हो ।
२. कपाल काट्ने
आफ्नो जन्मदिनको दिनमा कपाल काट्ने हुँदैन । यस्तो गर्दा आयु क्षीण हुनु हो । जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।
३. तेल मालिस गर्ने
आफ्नो जन्मदिनको दिनमा तेल मालिस गर्नु हुँदैन । यस्तो गर्दा आयु क्षीण हुनु हो । तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।

४. हत्या हिंसा गर्नु हुँदैन
जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने अर्को काम भनेको हत्या हिंसा हो । विशेषत: जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो तर जन्मदिनको दिनमा चाही भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

५. मांसाहारी भोजन नगर्ने
जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, वियर र रक्सि) जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ ।

६. तितो बचन
जन्मदिनको दिन कसैलाई पनि तितो बचन नगर्नुस् । कससँग पनि बादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ।

७. बाबु आमाको अपमान
जन्मदिनमा आफ्नोबाबु आमाको अपमान गर्नु सबैभन्दा खराव मानिन्छ । सकेसम्म जन्मदिनको विहानै बाबु आमाको आर्शिवाद लिनुस् । यो दिन बाबु आमाको अपमान गर्नेको कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्