Logo

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’



Spread the love

काठमाडौं। नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

मिस नेपाल सुप्रानेसनलको ताज सिमल कनौजियले पाएकी छन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

प्रतिक्रिया दिनुहोस्