Logo

बिहान भूलेर पनि नगर्नुहोस् यी ६ गल्ती



Spread the love

भनिन्छ, बिहानले दिनको संकेत गर्द। हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ। हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ। यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

ज्योतिष शास्त्रका अनुसार यदी विहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर ज्योतिषशास्त्रमा उल्लेख गरिएका केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने गर्दछ। आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ।

१) वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी तपाईले उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ। जसले तपाईलाई तनाव दिने गर्दछ।

२) तपाईको दिनको सुरुवात आफ्ना ईष्टदेवको ध्यान गर्नुहोस्। उनको दर्शन गर्नुहोस् । यसले तपाईलाई सकारात्मक उर्जा दिने गर्दछ। साथै तपाईको दिन राम्रो हुने गर्दछ।

३) यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक उर्जा प्राप्त मिल्नेछ।

४) विहान विहान यस्ता तस्वीर लगाउनुहोस्, जसले तपाईलाई सकारात्मक उर्जा दिनेछ। जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल ।

५) बिहान नास्ता गर्ने समय कुनै पशु वा कुनै गाईको नाम नलिनु शुभ मानिन्छ। यसो गर्दा तपाईको दिन राम्रो बित्ने गर्दैन्।

६) ओछ्यानबाट उठ्ने वित्तिकै सबैभन्दा पहिले आफ्नो हाथको सत्केला हेर्नु शुभ मानिन्छ। यसो गर्नु निकै राम्रो मानिन्छ। यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ। हामीले आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस्