Logo

भारतिय हास्य कलाकार भारती सिंहको घरमा नार्कोटिक्सको रेड



Spread the love

एजेन्सी। भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छापा मारेको छ।

एनसिबीले शनिबार उनको मुम्बईस्थित घरमा छापा मारेको हो।

उनको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको भारतिय सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्