Logo

घरमा दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागे वडाध्यक्ष



Spread the love

४ मंसिर, सल्यान। दुई पत्नी हुँदाहुँदै बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै महिलालाई लिएर फरार भएका हुन् ।

दुवैको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्