Logo

गायक खेम सेन्चुरी ल्याए फेरी मार्मिक गीत “बाटो बिरीन्छ” (भिडियोमा)



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक खेम सेन्चुरी र कमला पोखरेलको आवाजमा रहेको नयाँ गीत “बाटो बिरीन्छ”म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेका छन् भने पछिल्लो समय लाखौं युवा युवती गरिबको कारण विदेश जान्नु परेको छ । अहिलेको जल्दो बल्दो समस्यालाई गायकखेम सेन्चुरीले गीतमार्फत प्रस्तुत गरेका छन् ।

गीतमा नेत्र अर्यालले नै शब्द र संगीत रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । उक्त गीतलाई माला श्री स्टुडियोमा रेकर्ड भएको छ भने करन चैसिरद्वारा छायांकन भएको भिडियोलाई प्रविन भट्टराईले सम्पादन गरेका हुन् । भिडियोलाई मोडेल तथा गायकबिनोद भण्डारीले नै निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्