Logo

के को आधारमा नियुक्ति गरिन्छ सरकारी स्कुलमा शिक्षक शिक्षिका ?



Spread the love

विद्यार्थीले कस्तो सिकेका होलान् ? कस्तो सिकाइ भईरहेको छ बिद्यालयमा ? यो सबै अभिवावकहरुका चासोका विषय हुन । बिद्यालयमा पढाउने मान्छेले नै गलत पढाईरहेको छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर गुल्मी मालिका गाउपालिका वडा न. ०८ दघासस्थित शिक्षिका सर्मिला परियारले विद्यार्थीलाई गलत सिकाईरहेको प्रमाण पाइएको छ ।

के को आधारमा नियुक्ति गरिन्छ सरकारी स्कुलमा शिक्षक शिक्षिका ?

मालीका गाउँपालिकामा यो एउटा गम्भिर प्रश्न खडा भएको छ ।

गुल्मीको एक निम्नमाध्यमिक बिद्यालयमा योग्यता प्राप्त सिक्षिका नभएको पुष्टी भएको छ । यस्तो पढाउने शिक्षिका हुन सर्मिला परियार । उनी मालीका गाउँपालिका ०८ को दघास स्थित थानापती आधारभुत निम्नमाध्यमिक बिधालयमा अध्यापन गराई रहेकी छिन । उनले बालबालिकाको कपिमा लेखीदिएका केही शब्दका सम्रचना र अङ्ग्रेजी रूपलाई हेर्दा गलत सिकाईरहेको भेटिन्छ । यि तस्बिर त्यसै बिद्यालयमा अध्ययन गर्ने र आफ्नो कक्षामा दित्तिय हुने छात्राको कपिबाट कैद गरिएको हो ।

स्रोत  :देविराम पाठक

प्रतिक्रिया दिनुहोस्