Logo

तीन साता क्वारेन्टिनमा बसेपछि कोरोनामुक्त भइन् अभिनेत्री ऋचा शर्मा



Spread the love

काठमाडौं । अभिनेत्री ऋचा शर्मा कोरोना संक्रमणमुक्त भएकी छन् । तीन साता सेल्फ क्वारेन्टिनमा बसेपछि कोरोनालाई जितेको अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

ऋचाले कोरोना जितेको खुसीमा एक लामो स्टाटस पोष्ट गर्दै कोरोनाबारे आफुहरुलाई अझै सम्पूर्ण ज्ञान नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्