Logo

सुरुको अक्षर R, P र S भएका युवतीले राख्छन् आफ्ना पार्टनरलाई खुसी



Spread the love

बिबाहित जीवन होस या प्रेम सम्बन्ध दुबै राम्रो बनाउन दुईबीच कुनै सम्झौता हुन हुँदैन । माया, विस्वास र भरोसाले मात्र सम्बन्ध मजबुत बन्दछ । R, P र S बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निक्कै खुशी राख्ने ज्योतिष विज्ञहरु बताउछन्। त्यसैले हामी ती अक्षरहरु कुन कुन हुन् भन्ने बारे चर्चा गर्छौं :
R
आरबाट नाम सुरु भएका महिलाका मनका निकै राम्रा हुन्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ ।
P
उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन् । यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन् ।
S
उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ ।

प्रतिक्रिया दिनुहोस्