एजेन्सी। स्कटल्यान्डको एक बिस्कुट उत्पादक कम्पनीले बिस्कुट चाख्ने काम गर्नुपर्नेछ ।
बर्डर बिस्किट्स कम्पनीले आवेदकसँग मास्टर बिस्किटर पदमा आवेदन मागेको छ, आवेदकलाई बिस्कुटको स्वाद र बिस्कुट निर्माणबारे समझ हुनुपर्ने छ । द इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्ट अनुसार आवेदकमा नेतृत्व र कुराकानी गर्ने कला समेत हुनुपर्नेछ ।
कम्पनीमा जागिर सुनिश्चित भएपछि वार्षिक तलब ४० हजार पाउन्ड अर्थात् ६० लाख रुपैयाँ पाइने छ ।
प्रतिक्रिया दिनुहोस्