Logo

नेपाल प्रहरीमा भर्ना खुल्यो



Spread the love

३० असोज, काठमाडौं। नेपाल प्रहरीमा जवान पदको लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज जवान पदका लागि विज्ञापन निकालेको हो ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इच्छुकले मंसिर २३ गतेभित्र फारम भरिसक्नुपर्ने प्रहरीले जनाएको छ ।

भर्ना फारम ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्