Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२९ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १० लाख ९६ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने ३ करोड ८७ लाख २९ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ९१ लाख १९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ६७५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ८० जनाको मृत्यु भएको छ भने ३ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९६७
ब्राजिल -७१६
रसिया -२३९
स्पेन -२०९
इटली -४३
जर्मनी -३१
भारत -६९४
बेलायत -१३७
चिलि -१९
इरान -२७९
अर्जेन्टिना -३४९
पाकिस्तान -१३
साउदी अरेबिया -२१
टर्की -५७
मेक्सिको -४७५
पेरु -९३
फ्रान्स -१०४
बंगलादेश -१६
युक्रेन -१०७
इजरायल -४३
क्यानडा -१०
दक्षिण अफ्रिका -१२३
कोलम्बिया -१६५
इजिप्ट -६
डोमोसियन रिपब्लिक -३
इराक -५१
फिलिपिन्स -७८
इन्डोनेसिया -१२९
बोलिभिया- २५
होन्डुरस -७
भेनेजुयला- ४
बहराइन -२
ग्वाटेमाला -२०
स्विडेन -६
नेपाल -१२
कुबेत- ४
युएई -२
ओमान -८
नेदरल्याण्ड -३२
बेल्जियम -३३
रोमानिया -६६
इक्वेडर -२९
मोरक्को- ४१
जापान -४
कोस्टारिका -१०
चेक्भिया -६६
पानामा -८
पोर्चुगल -७
अर्मेनिया- ७
अल्जेरिया- ९
स्विजरल्याण्ड- ४
अजरबैजान -४
उव्जेकिस्तान -३
माल्दोभ -१९
इथियोपिया -७
बेलारुस- ५
केन्या -१०
आयरल्याण्ड -५
अफगानिस्तान- १
लिबिया- १३
सर्बिया -१
ट्युनिसिया- ३४
डेनमार्क -१
पोल्याण्ड -११६
प्यालेस्टाइन -२
एल साल्भाडोर -५
बोस्निया -११
लेबनान -२०
किर्गिस्तान -२
पाराग्वे -२३
हंगेरी -२७
बुल्गेरिया- ६
दक्षिण कोरिया -४
ग्रिस -७
स्लोभाकिया- ५
क्रोएसिया -४
नर्थ मेसोडोनिया-९
अल्वानिया -५
मलेसिया- ४
म्यानमार- ३९
मोन्टेग्रो -४
सेनेगल -१
जर्जिया- ७
फिनल्याण्ड- ४
नामिबिया- १
मोजाबिक्यू -५
स्लोभेनिया- २
हाइटी -१
जमैका -५
जिम्बाबे -१
काबो भेर्डे -२
अंगोला- ५
लिथुवानिया -३
बहमास- १
कंगो -२
रुवान्डा -१
सिरिया- ३
फ्रेन्च पेनिस्युला- २
एन्डोरा -२
बेलिज -२
सियरा लियोनी -१
टोगो -१
सुरीनाम -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्